शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२, माघ २०७८
  • 5.2K
    SHARES
  • धादिङमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

    धादिङका थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज जिल्लामा ५१ एण्टिजेन परिक्षण गरिएकोमा निलकण्ठ नगरपालिकमा १४, बेनिघाट रोराङ गाउँपालिकमा १ र धुनिबेसी नगरपालिकामा ८ गरि २३ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

    images
    images

     जिल्लाको सक्रिय केश ९७ पुगेको छ। संक्रमित सबै होम आइसोलेसनमा रहेका छ जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार २ सय ६८ पुगेको छ। संक्रमित मध्ये ८ हजार ११९ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २, २०७८ आइतवार - १९:१६:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology