शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्थानीय तहको चुनावको मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

स्थानीय तहको चुनावको मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

नागरिक पाटी

६, माघ २०७८
  • 5.3K
    SHARES
  • स्थानीय तहको चुनावको मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

    स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन समन्वय समितिको बैठक बिहीबार पनि बस्दैछ । दुई दिनअघि बसेको बैठकमा निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न गठबन्धनका दलहरू सहमत भएका थिए ।

    images
    images

    आजको बैठकमा निर्वाचनबारे थप छलफल गरेर मिति घोषणाका लागि सरकारलाई सिफारिस हुन सक्ने एक नेताले बताए । निर्वाचन आयोगले वैशाखभित्रै स्थानीय तहको निर्वाचन हुनुपर्ने भन्दै मिति दिन सरकारलाई दवाव दिएको छ । यही बीचमा एमालेले सरकार चुनावको पक्षमा नदेखिएको बताएपछि गठबन्धनलाई मिति घोषणा गर्न दवाव परेको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ६, २०७८ बिहिवार - ०८:०७:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology