शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्थानीय तहको चुनावमा भाग लिन ७९ वटा दललाई मान्यता

स्थानीय तहको चुनावमा भाग लिन ७९ वटा दललाई मान्यता

नागरिक पाटी

२७, फाल्गुण २०७८
  • 4.9K
    SHARES
  • स्थानीय तहको चुनावमा भाग लिन ७९ वटा दललाई मान्यता

    आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि निर्वाचन आयोगबाट ७९ वटा दलले मान्यता पाएका छन् । आयोगले बिहीवार गरेको निर्णय अनुसार ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाहेक दल दर्ताको लागि निवेदन दिएका सबै ७९ दलले मान्यता पाएका छन् । विभिन्न ठाउँमा विवाद र मुद्दाका कारण नेकपाले भने मान्यता पाउन सकेन । 

    images
    images

    आयोगले स्थानीय तह चुनाव प्रयोजनको लागि फागुन ५ देखि १५ गतेसम्म दल दर्ताको आह्वान गरेकोमा ८० दलले निवेदन दिएका थिए ।

    80_political_party.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २७, २०७८ शुक्रवार - १०:३४:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology