शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नीलकण्ठ नगरपालिकामा कांग्रेसका ८ जना मेयर र ३ जना उपमेयरका आकांक्षी

नीलकण्ठ नगरपालिकामा कांग्रेसका ८ जना मेयर र ३ जना उपमेयरका आकांक्षी

नागरिक पाटी

२२, चैत्र २०७८
  • 4.3K
    SHARES
  • नीलकण्ठ नगरपालिकामा कांग्रेसका ८ जना मेयर र ३ जना उपमेयरका आकांक्षी

    नेपाली कांग्रेस धादिङले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छनोटको प्रक्रिया अगाडी बढाएको छ । नीलकण्ठ नगरपालिकामा ८ जना र उप मेयरमा ३ जनाले दावी गरेका छन् । आकांक्षीहरुको नाम जिल्ला कार्य समितिले राय सुझाव सहित प्रदेश संसदीय बोर्डमा पेस गर्ने र बोर्डले आकांक्षी मध्यबाट उम्मेदवार छनोट गर्ने कांग्रेस धादिङले जनाएको छ ।

    images
    images

    मेयर पदमा दावी गर्ने ८ जना
    भिम प्रसाद ढुङ्गाना
    दिपक कोईराला
    नारायण कुमार श्रेष्ठ
    झम्कनारायण श्रेष्ठ
    गोविन्द लम्साल
    डा। अमितसिंह कार्की
    शम्भुसिंह ठकुरी
    राकेश धमला

    उप मेयर पदमा दावी गर्ने ३ जना
    कल्पना अधिकारी
    लक्ष्मी गिरी
    भगवती उप्रती

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - ११:२१:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology