शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

यूएईमा पक्राउ परेका पत्रकार पाण्डेलाई रिहा गर्न माग

यूएईमा पक्राउ परेका पत्रकार पाण्डेलाई रिहा गर्न माग

नागरिक पाटी

२६, चैत्र २०७८
  • 6.3K
    SHARES
  • यूएईमा पक्राउ परेका पत्रकार पाण्डेलाई रिहा गर्न माग

    यूएईमा पक्राउ परेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्नुका साथै धर्ना दिइएको छ ।

    images
    images

    संयुक्त अरब इमिरेट्स (यूएई) मा थुनामा परेका नेपाली पत्रकार पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न सङ्घसस्थाका प्रतिनिधिले धर्ना दिएका हुन् ।

    विरोध कार्यक्रममा महासङ्घका अध्यक्ष विपुल पोखरेलले सामाजिक सञ्जालमा लेखेकै आधारमा पत्रकार पाण्डेलाई थुनिएको आरोप लगाए । युथ कंग्रेस नेपालले आयोजना गरेको प्रदर्शनमा नेपाल पत्रकार महासङ्घ, एम्नेस्टी इन्टरनेशन नेपाल, युनिमी नेपाललगायतले ऐक्यबद्धता जनाएका हुन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २६, २०७८ शनिवार - १७:५४:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology