शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशी नगरपालिका प्रमुखमा माओबादीबाट बासुदेब बास्कोटा सर्वसम्मतिमा सिफारिस

धुनिबेशी नगरपालिका प्रमुखमा माओबादीबाट बासुदेब बास्कोटा सर्वसम्मतिमा सिफारिस

शिवराज आचार्य

३, बैशाख २०७९
  • 11.7K
    SHARES
  • धुनिबेशी नगरपालिका प्रमुखमा माओबादीबाट बासुदेब बास्कोटा सर्वसम्मतिमा सिफारिस

    नेकपा माओबादी केन्द्र धुनिबेशी नगरपालिका कमिटिले प्रमुखमा बासुदेब बास्कोटालाई सर्वसम्मतिमा सिफारिस गरेको छ । नेकपा माओबादी केन्द्र धुनिबेशी नगरकमिटीको बैठकले बास्कोटालाई प्रमुखमा सर्वसम्मत चयन गरेको हो ।

    images
    images

    माओवादी केन्द्रले धुनिवेशीमा गठबन्धन हुँदा पनि मेयरको दाबी नछोड्ने बताएको छ । यदि गठबन्धनमा भागबण्डा गर्दा मेयर पद अर्को कुनै पार्टीको हुने देखिए उपमेयर नछोड्ने र उपमेयरमा बास्कोटालाई नै अघि बढाउने पनि निर्णय भएको जनाईएको छ ।

    बास्कोटा नेकपा माओबादी केन्द्र बागमती प्रदेशको वैकल्पिक सदस्य तथा धुनिबेशी नगर इन्चार्ज समेत छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३, २०७९ शनिवार - २१:४३:१३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology