शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको गजुरीमा गठबन्धन टुट्यो, एक्ला-एक्लै उम्मेद्वारी दर्ता, कुन पार्टीबाट को ?

धादिङको गजुरीमा गठबन्धन टुट्यो, एक्ला-एक्लै उम्मेद्वारी दर्ता, कुन पार्टीबाट को ?

नागरिक पाटी

१२, बैशाख २०७९
  • 13.4K
    SHARES
  • धादिङको गजुरीमा गठबन्धन टुट्यो, एक्ला-एक्लै उम्मेद्वारी दर्ता, कुन पार्टीबाट को ?

    धादिङको गजुरीमा गठबन्धन टुटेको छ । गठबन्धनको तर्फबाट गजुरीमा अध्यक्षको माओवादी केन्द्रको उम्मेदवारी रहने भनिए पनि एक्ला-एक्लै उम्मेदवारी दर्ता भएको हो ।

    images
    images

    यस्तो छ गजुरी गाउँपालिका मा अध्यक्ष, उपाध्यक्ष पदमा उम्मेद्बारी दिने उमेदवार को नामावली

    नेपाली काङ्ग्रेस
    अध्यक्षः अर्जुन प्रसाद न्यौपाने
    उपाध्यक्षः शर्मिला बिशुराल

    नेकपा माओवादी
    अध्यक्षः गणेशलाल श्रेष्ठ
    उपाध्यक्षः चेली तामाङ

    नेकपा एमाले
    अध्यक्षः राजेन्द्र बिक्रम बस्नेत
    उपाध्यक्षः भगवती खतिवडा

    एकीकृत समाजबादी
    अध्यक्षः प्रमोद राज रुपाखेती
    उपाध्यक्षः उर्मिला सुवेदी

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - २०:०७:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology