शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीमा गठबन्धनबाट मेयरमा आचार्य र उपमेयरमा उप्रेतीको उम्मेदवारी

धुनिबेशीमा गठबन्धनबाट मेयरमा आचार्य र उपमेयरमा उप्रेतीको उम्मेदवारी

नागरिक पाटी

१२, बैशाख २०७९
  • 9.4K
    SHARES
  • धुनिबेशीमा गठबन्धनबाट मेयरमा आचार्य र उपमेयरमा उप्रेतीको उम्मेदवारी

    धुनिबेशी । धुनिबेशी नगरपालिकामा गठबन्धनको तर्फबाट नगरप्रमुखमा नेकपा एकीकृत समाजवादीका नेता बालकृष्ण आचार्यको उम्मेदवारी परेको छ ।

    images
    images

    त्यस्तै उपप्रमुखमा नेपाली काङ्ग्रेस धुनिबेशीका सभापति सुरज उप्रेतीकोउम्मेदवारी परेको छ । त्यसैगरि वडा नम्बर १ को अध्यक्षमा मनबहादुर तामाङ, वडा नम्बर २ को अध्यक्षमा लक्ष्यजित तामाङ, वडा नम्बर ३ को अध्यक्षमा प्रकाश हमालवडा नम्बर ४ को अध्यक्षमा हरि सुवेदी, वडा नम्बर ५ को अध्यक्षमा कृष्णकुमार रेग्मी, वडा नम्बर ६ को अध्यक्षमा रमेश आचार्य, वडा नम्बर ७ को अध्यक्षमा यदुकुमार पाठकवडा नम्बर ८ को अध्यक्षमा रामकृष्ण रेग्मी वडा नम्बर ९ को अध्यक्षमा माधव सिलवालले मननोयन दर्ता गरेका छन् ।

    गठबन्धनले नगरको भागबन्डा गर्दा ४ वटा वडा अध्यक्ष माओवादी केन्द्रलाई,३ वटा वडा अध्यक्ष नेपाली काङ्ग्रेसलाई २ वटा वडा अध्यक्ष एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - २१:४८:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology