शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमाले धुनिबेशीको मेयरमा पाण्डे र उपमेयरमा श्रेष्ठको उम्मेदवारी, कुन वडामा को ?

एमाले धुनिबेशीको मेयरमा पाण्डे र उपमेयरमा श्रेष्ठको उम्मेदवारी, कुन वडामा को ?

नागरिक पाटी

१२, बैशाख २०७९
  • 11.8K
    SHARES
  • एमाले धुनिबेशीको मेयरमा पाण्डे र उपमेयरमा श्रेष्ठको उम्मेदवारी, कुन वडामा को ?

    नेकपा एमाले धुनिबेशीको मेयर रामराजा पाण्डे र उपमेयरमा मन्दिरा श्रेष्ठको उम्मेदवारी परेको छ । अध्यक्ष, उपाध्यक्ष सहित ९ वटै वडाका वडा अध्यक्ष, महिला, दलित र खुला सदस्यहरूको उम्मेद्वारी दर्ता गरिएको हो ।

    images
    images


    कुन वडामा को ?
    अध्यक्ष वडा नम्बर १ ः दिनेश बास्कोटा
    अध्यक्ष वडा नम्बर २ ः हिक्मत लुईटेल
    अध्यक्ष वडा नम्बर ३ ः बद्रि कंडेल
    अध्यक्ष वडा नम्बर ४ ः केशब सुबेदी
    अध्यक्ष वडा नम्बर ५ ः बुदि घले
    अध्यक्ष वडा नम्बर ६ ः विजय लामा
    अध्यक्ष वडा नम्बर ७ ः विदुर भटराई
    अध्यक्ष वडा नम्बर ८ ः धुब लाल श्रेष्ठ
    अध्यक्ष वडा नम्बर ९ ः साइला राई

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - २२:५५:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology