शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा एसबाट ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा सिम्खडा र उपाध्यक्षमा अर्यालको उम्मेदवारी

नेकपा एसबाट ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा सिम्खडा र उपाध्यक्षमा अर्यालको उम्मेदवारी

नागरिक पाटी

१३, बैशाख २०७९
  • 6.2K
    SHARES
  • नेकपा एसबाट ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा सिम्खडा र उपाध्यक्षमा अर्यालको उम्मेदवारी

    धादिङ । नेकपा एस (एकीकृत समाजवादी) ज्वालामुखी गाउँपालिका अध्यक्षमा सुनिता सिम्खडा र उपाध्यक्षमा धर्म अर्यालले मनोनयन दर्ता गरेका छन् । ज्वालामुखीमा अध्यक्षको उम्मेदवारी दिने सिम्खडा समाजवादी प्रेस संगठनको केन्द्रीय सदस्यसमेत छिन् ।

    images
    images

    सिम्खडा धादिङको विभिन्न संघ सस्थामा कृयाशिल छिन् । ज्वालामुखीमा गठबन्धनबीच सहमति हुन नसकेपछि सबै राजनीतिक दलले छुट्टाछुट्टै मननोयन दर्ता गरेका थिए ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १३, २०७९ मंगलवार - ११:०२:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology