शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गठबन्धनको तर्फबाट बेलकोटगढीको नगरप्रमुखमा जगत लामाको उम्मेदवारी दर्ता

गठबन्धनको तर्फबाट बेलकोटगढीको नगरप्रमुखमा जगत लामाको उम्मेदवारी दर्ता

नागरिक पाटी

१३, बैशाख २०७९
  • 5.7K
    SHARES
  • गठबन्धनको तर्फबाट बेलकोटगढीको नगरप्रमुखमा जगत लामाको उम्मेदवारी दर्ता

    धादिङ । गठबन्धनको तर्फबाट बेलकोटगढीको नगरप्रमुख जगत लामाले उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी उपप्रमुखमा नेपाली काङ्ग्रेसले शिव दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।

    images
    images

    मननोयन दर्ताको क्रममा गठबन्धनमा आबद्ध दलहरू जुलुससहित मननोयन गर्न पुगेका थिए । बेलकोटगढीमा नगरप्रमुख र उपप्रमुख गठबन्धनबाट भएपनि वडामा सबै राजनीतिक दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका थिए ।

    गठबन्धनबाट छुट्टाछुट्टै मननोयन दर्ता गरिएपनि अन्तिम नामावली प्रकाशन गर्ने बेलासम्म सहमति हुन सक्ने नेताहरुले बताएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १३, २०७९ मंगलवार - ११:०७:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology