शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमालेबाट धुनिवेशी ४ को वडा अध्यक्षमा सुबेदीको उम्मेदवारी

एमालेबाट धुनिवेशी ४ को वडा अध्यक्षमा सुबेदीको उम्मेदवारी

नागरिक पाटी

१३, बैशाख २०७९
  • 9.9K
    SHARES
  • एमालेबाट धुनिवेशी ४ को वडा अध्यक्षमा सुबेदीको उम्मेदवारी

    नेकपा एमालेको तर्फबाट धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा अर्जुन बहादुर सुबेदी केशव ले उम्मेदवारी दिनुभएको छ । सोमबार निर्वाचन अधिकृतको कार्यालय खानीखोलामा सुबेदी सहित वडाबाट सदस्यहरुमा राम थापा, रञ्जिता पाण्डे रेग्मी, श्याम तामाङ र आरती कुवर मिजारले उम्मेदवारी दिनुभएको हो ।

    images
    images

    यस्तै एमालेको तर्फबाट धुनिवेशी नगरपालिकाको मेयरमा रामराजा पाण्डे र उपमेयरमा मन्दिरा श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

    यो पनि : एमाले धुनिबेशीको मेयरमा पाण्डे र उपमेयरमा श्रेष्ठको उम्मेदवारी, कुन वडामा को ?

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १३, २०७९ मंगलवार - ११:५६:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology