शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छीमा गठबन्धनको तर्फबाट अध्यक्षमा श्रेष्ठ र उपाध्यक्षमा तिवारीको उम्मेदवारी, कुन वडामा को ?

गल्छीमा गठबन्धनको तर्फबाट अध्यक्षमा श्रेष्ठ र उपाध्यक्षमा तिवारीको उम्मेदवारी, कुन वडामा को ?

नागरिक पाटी

१३, बैशाख २०७९
  • 7.7K
    SHARES
  • गल्छीमा गठबन्धनको तर्फबाट अध्यक्षमा श्रेष्ठ र उपाध्यक्षमा तिवारीको उम्मेदवारी, कुन वडामा को ?

    धादिङ । स्थानीय तहको निर्वाचनमा गल्छीमा गठबन्धनबाट गाँउपालिका अध्यक्षमा कृष्णहरि श्रेष्ठ, उपाध्यक्षमा भाइकाजी तिवारीले मनोनयन दर्ता गरेका छन् ।
    त्यसैगरी वडा नम्बर १ को अध्यक्षमा माधब खतिवडा, वडा नम्बर २ को अध्यक्षमा रमेश थापा, वडा नम्बर ३ को अध्यक्षमा राजन भुजेल, वडा नम्बर ४ को अध्यक्षमा राजु अधिकारी, वडा नम्बर ५ को अध्यक्षमा सरोज तामाङ,वडा नम्बर ६ को अध्यक्षमा दिपक कार्की, वडा नम्बर ७ को अध्यक्षमा चन्द्र खतिवडा, वडा नम्बर ८ को अध्यक्षमा विशाल लुङगेलीले मनोनयन दर्ता गरेका छन् ।

    images
    images

    गठबन्धनको भागवण्डामा नेकपा एकिकृत समाजवादीको अध्यक्षसहित २ वटा वडा अध्यक्ष, नेपाली कांग्रेसले पालिका उपाध्यक्षसहित ४ वटा वडा अध्यक्ष र माओवादी केन्द्रले २ वटा वडा अध्यक्ष पाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १३, २०७९ मंगलवार - ११:५९:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology