शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेमा गठबन्धनको तर्फबाट अध्यक्षमा बिडारी र उपाध्यक्षमा थापाको उम्मेदवारी, कुन वडामा को ?

थाक्रेमा गठबन्धनको तर्फबाट अध्यक्षमा बिडारी र उपाध्यक्षमा थापाको उम्मेदवारी, कुन वडामा को ?

नागरिक पाटी

१३, बैशाख २०७९
  • 13.9K
    SHARES
  • थाक्रेमा गठबन्धनको तर्फबाट अध्यक्षमा बिडारी र उपाध्यक्षमा थापाको उम्मेदवारी, कुन वडामा को ?

    धादिङ । स्थानीय तहको निर्वाचनमा थाक्रेमा गठबन्धनबाट गाँउपालिका अध्यक्षमा राप्रसाद बिडारी, उपाध्यक्षमा यन्त्र बहादुर थापा (जिन्दगी) ले मनोनयन दर्ता गरेका छन् ।

    images
    images

    त्यसैगरी वडा नम्बर १ को अध्यक्षमा इन्द्र बहादुर थापा, वडा नम्बर २ को अध्यक्षमा टिकाराम तामाङ, वडा नम्बर ३ को अध्यक्षमा विजय तामाङ, वडा नम्बर ४ को अध्यक्षमा आशाराम तामाङ, वडा नम्बर ५ को अध्यक्षमा भुमि बहादुर तामाङ,वडा नम्बर ६ को अध्यक्षमा राजेन्द्र थापा, वडा नम्बर ७ को अध्यक्षमा रामकुमार बस्नेत, वडा नम्बर ८ को अध्यक्षमा प्रेमकुमार थापा (रामेश्वर) वडा नम्बर ९ को अध्यक्षमा रामकृष्ण आचार्य, वडा नम्बर १० को अध्यक्षमा रामेश्वर सुवेदी, वडा नम्बर ११ को अध्यक्षमा सुर्दशन पाण्डेले मनोनयन दर्ता गरेका छन् ।

    गठबन्धनको भागवण्डामा नेपाली कांग्रेसले गाँउपालिका अध्यक्षसहित ३ वटा वडा अध्यक्ष,नेकपा माओवादीले पालिका उपाध्यक्षसहित ४ वटा वडा अध्यक्ष र नेकपा एकिकृत समाजवादीले ४ वटा वडा अध्यक्ष पाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १३, २०७९ मंगलवार - १२:२३:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology