शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नुवाकोटमा ९९ जनाले फिर्ता लिए उम्मेदवारी

नुवाकोटमा ९९ जनाले फिर्ता लिए उम्मेदवारी

नागरिक पाटी

१७, बैशाख २०७९
  • 4.2K
    SHARES
  • नुवाकोटमा ९९ जनाले फिर्ता लिए उम्मेदवारी

    स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारी दिएका ९९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। गत आइतबार र सोमबार १२ वटै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेकाले उम्मेदवारी फिर्ता लिएका हुन्।

    images
    images

    जनप्रतिनिधि हुनका लागि प्रक्रियासहित उम्मेदवारी दिएका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारसमेत गरी ९९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। जसमध्ये १० जना मेयर तथा अध्यक्षका उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ।

    पाँच जना उपाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन्। ५० जना वडाध्यक्ष तथा अन्य बाँकी सदस्यहरुले उम्मेदवारी फिर्ता लिएका हुन्। उम्मेदवारी फिर्तासँगै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १७, २०७९ शनिवार - १२:१२:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology