शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीमा ७३ प्रतिशत बढी मत खस्यो, कुन वडामा कति ?

धुनिवेशीमा ७३ प्रतिशत बढी मत खस्यो, कुन वडामा कति ?

नागरिक पाटी

३०, बैशाख २०७९
  • 15.0K
    SHARES
  • धुनिवेशीमा ७३ प्रतिशत बढी मत खस्यो, कुन वडामा कति ?

    धादिङको धुनिवेशी नगरपालिकामा सबै वडामा मतदान सम्पन्न भएको छ । बिहानैदेखी मतदाताले आ–आफ्नो वडाको मतदान केन्द्रमा मत हालेका थिए । यसैगरी धुनिवेशी नगरपालिकाको वडा नम्बर १ मा वडाको निर्वाचन अधिकृतले दिएको तथ्याङ्क अनसार ३१५४ मतदाता रहेकोमा २१४८ मत खसेको छ । वडा नम्बर २ मा ३४८३ मतदाता रहेकोमा २४४२ मत खसेको छ । वडा नम्बर ३ मा २७२६ मतदाता रहेकोमा २००३ मत खसेको छ ।

    images
    images

    वडा नम्बर ४ मा २११८ मतदाता रहेकोमा १६३६ मत खसेको छ । वडा नम्बर ५ मा २६५६ मतदाता रहेकोमा २०२७ मत खसेको छ । वडा नम्बर ६ मा २२१५ मतदाता रहेकोमा १६२९ मत खसेको छ । वडा नम्बर ७ मा ३०६४ मतदाता रहेकोमा २२९३ मत खसेको छ । वडा नम्बर ८ मा २९९६ मतदाता रहेकोमा २१७० मत खसेको छ यत वडा नम्बर ९ मा ३४०८ मतदाता रहेकोमा २५४० मत खसेको छ । धुनिवेशीमा जम्मा मतदाता २५८२० रहेकोमा जम्मा गरि १८८८८ मत खसेको छ । धुनिवेशीमा ७३।१५ प्रतिशत मत खसेको प्रारम्भिक डाटा प्राप्त भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३०, २०७९ शुक्रवार - १९:५८:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology