शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको निर्वाचन : सामान्य विवाद बाहेक शान्तिपुर्ण रुपमा सम्पन्न

धादिङको निर्वाचन : सामान्य विवाद बाहेक शान्तिपुर्ण रुपमा सम्पन्न

नागरिक पाटी

३०, बैशाख २०७९
  • 8.9K
    SHARES
  • धादिङको निर्वाचन : सामान्य विवाद बाहेक शान्तिपुर्ण रुपमा सम्पन्न

    धादिङका सवै मतदान स्थलमा शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । केही मतदान केन्द्रमा सामान्य विवाद र धकेलाधकेल भएको भएपनि तत्कालै स्थानीय नेताहरुको समन्वयमा उत्पन्न विवाद समाधान गरेर मतदान सम्पन्न गराइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    images
    images

    धादिङमा १ सय ९ मतदान स्थलका ३०३ वटै मतदान केन्द्रमा छिटपुट सामान्य घटना बाहेक शान्तिपुर्ण रुपमा मतदान कार्य सम्पन्न गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले जानकारी दिनुभयो ।

    निर्वाचनमा कुल ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३०, २०७९ शुक्रवार - २१:०२:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology