शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेस विजयी

मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेस विजयी

नागरिक पाटी

३१, बैशाख २०७९
  • 5.4K
    SHARES
  • मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेस विजयी

    मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी हुनुभएको छ । उहाँले १५८ मत ल्याएर विजयी हुनुभएको हो ।

    images
    images

    उहाँका निकटतम प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाउनुभएको छ । ४ सय ८४ मतदाता रहेको नार्पाभूमिमा ३०४ मत खसेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - ०५:४०:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology