काठमाडौं महानगरपालिकाको मतगणना शनिबार विहानबाट मात्रै सुरु हुने भएको छ । मतगणनाबारे निर्णय लिन बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले शनिबार विहान ८ बजेबाट मत गन्न थाल्ने निर्णय गरेको दलका प्रतिनिधहरूले जानकारी दिएका छन् ।
काठमाडौंमा ३ लाख २४२ मतदाता छन् । तर, करिव ५२ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ ।