शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिकामा कति मत खस्यो ?

गल्छी गाउँपालिकामा कति मत खस्यो ?

नागरिक पाटी

३१, बैशाख २०७९
  • 9.2K
    SHARES
  • गल्छी गाउँपालिकामा कति मत खस्यो ?

    जिल्लामा रहेकोे २ लाख ६८ हजार ४७२ मतदातामध्ये ६५ प्रतिशतले मतदान गरेका जिल्ला निर्बाचन कार्यालय धादिङले बताएको छ । केही मतदान केन्द्रमा सामान्य विवाद र धकेलाधकेल भएको भएपनि तत्कालै स्थानीय नेताहरुको समन्वयमा उत्पन्न विवाद समाधान गरेर मतदान सम्पन्न गराइएको निर्वाचन कार्यालयले जनाएको छ ।

    images
    images

    गल्छी गाउँपालिकामा कति मत खस्यो ?
    १५ हजार ७ सय ७१ मतदाता रहेको गल्छी गाउँपालिकामा १५ हजार ७ सय ७१ मत खसेको छ । जसअनुसार वडा नम्वर १ मा २ हजार २ सय ८७, वडा नम्बर २ मा २ हजार १ सय ४७, वडा नम्वर ३ मा १ हजार २ सय ९६, वडा नं ४ मा २ हजार २ सय १६ , वडा नम्बर ५ मा १ हजार ८ सय ५०, नम्बर ६ मा १ हजार ७ सय ६९, वडा नम्बर ७ मा १ हजार ९ सय ४४ र वडा नम्बर ८ मा २ हजार २ सय ६२ मत खसेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - ०८:३९:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology