शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेलकोटगढीमा ७४ प्रतिशत बढी मत खस्यो, कुन वडामा कति ?

बेलकोटगढीमा ७४ प्रतिशत बढी मत खस्यो, कुन वडामा कति ?

नागरिक पाटी

३१, बैशाख २०७९
  • 5.6K
    SHARES
  • बेलकोटगढीमा ७४ प्रतिशत बढी मत खस्यो, कुन वडामा कति ?

    नुवाकोटको बेलकोटगढी नगरपालिकामा कुल २४ हजार ८ सय ५६ मत खसेको छ । १६ मतदान केन्द्र रहेको बेलकोटगढीको १ नम्बर वडामा ११ सय ६१ मत खसेको थियो ।

    images
    images

    त्यस्तै वडा नम्बर २ मा १९ सय २५ मत खसेको थियो वडा नम्बर ३ मा २१ सय ६२, वडा नम्बर ४ मा १८ सय ५, वडा नम्बर ५ मा २१ सय ७५, वडा नम्बर ६ मा १७७६,वडा नम्बर ७ मा २५ सय ६७,वडा नम्बर ८ मा २१ सय ८७, वडा नम्बर ९ मा १८ सय ३६, वडा नम्बर १० मा १७ सय ६५ ,वडा नम्बर ११ मा १८ सय २७, वडा नम्बर १२ मा १५ सय ३२ वडा नम्बर १३ मा २१ सय ३० मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

    कुल मतदाता संख्या ३३ हजार ४ सय ८१ रहेको बेलकोटगढीमा ७४ दशमलब २३ प्रतिशत मत खसेको छ । बेलकोटगढीमा १७ हजार ६ सय ६१ पुरुष मतदाता रहेका छन् भने १५ हजार ८ सय २० महिला मतदाता रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - ०९:३५:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology