शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेको कुन वडामा कति खस्यो मत ?

थाक्रेको कुन वडामा कति खस्यो मत ?

नागरिक पाटी

३१, बैशाख २०७९
  • 12.6K
    SHARES
  • थाक्रेको कुन वडामा कति खस्यो मत ?

    धादिङको थाक्रेमा २० हजार ८ सय ३५ मत खसेको छ । वडा नम्बर १ मा १९ सय ८१ मतदाता रहेकोमा १५ सय ५४ मत खसेको छ । वडा नम्बर २ मा ३५ सय २७ मतदाता रहेकोमा २८ सय ५०, वडा नम्बर ३ मा ३१ सय ३४ मत रहेकोमा २५ सय २६ मत खसेको छ । यसैगरी वडा नम्बर ४ मा २२ सय ३९ मातदाता रहेकोमा १६ सय २३ मत खसेको छ ।

    images
    images

    वडा नम्बर ५ मा २ हजार २ मत रहेकोमा १५ सय ११, वडा नम्बर ६ मा १८ सय ४२ मतदातामा १५ सय १०, वडा नम्बर ७ मा ३१९८ मतदाता रहेकोमा २२ सय ३५,वडा नम्बरवडा नम्बर ८ मा २४ सय ७२ मतदाता रहेकोमा १९ सय १,वडा नम्बर ९ मा २ हजार ३२ मत रहेकोमा १५ सय ४९,वडा नम्बर १० मा २७ सय ८० मत रहेकोमा १८ सय ८६ र वडा नम्बर ११ मा २१ सय १२ मत रहेकोमा १६ सय ८७ मत खसेको छ ।

    थाक्रेमा २७ हजार ३ सय १९ मतदाता रहेका छन् । थाक्रेमा ७६ दशमलव २६ प्रतिशत मत खसेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - १०:१४:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology