शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी अपडेट : २०० मतगणना हुँदा गठबन्धनको अग्रता

धुनिवेशी अपडेट : २०० मतगणना हुँदा गठबन्धनको अग्रता

नागरिक पाटी

३१, बैशाख २०७९
  • 14.7K
    SHARES
  • धुनिवेशी अपडेट : २०० मतगणना हुँदा गठबन्धनको अग्रता

    धादिङको धुनिवेशीमा प्रारम्भिक मत गणना सार्वजनिक भएको छ । वडा नम्बर १ को २०० मत गन्दा गठबन्धनतर्फ नगरप्रमुखलाई कलम चिन्हमा ९२ र एमालेतर्फबाट सुर्य चिन्हमा ६१ मत प्राप्त भएको छ ।

    images
    images

    त्यसैगरी उपप्रमु्खमा गठबन्धनतर्फ उपप्रमुखलाई रुख चिन्हमा ९३ मत प्राप्त भएको छ भने एमालेतर्फ सुर्य चिन्हमा ६१ मत प्राप्त भएको छ । वडा अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई हसियाहथौडा चिन्हमा ९५ मत प्राप्त भएको छ भने एमालेका उम्मेदवारलाई सुर्य चिन्हमा ७६ मत प्राप्त भएको छ ।

    यसैगरी राप्रपालाई प्रमुख,उपप्रमुख र वडा अध्यक्षमा ७/७ मत प्राप्त भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - १७:१५:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology