शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे अपडेट : ५३७ मत गन्दा गठबन्धनको अग्रता

थाक्रे अपडेट : ५३७ मत गन्दा गठबन्धनको अग्रता

नागरिक पाटी

३१, बैशाख २०७९
  • 10.9K
    SHARES
  • थाक्रे अपडेट : ५३७ मत गन्दा गठबन्धनको अग्रता

    थाक्रे गाँउपालिका वडा नम्बर १ को ५ सय ३७ मत गणना हुँदा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गठबनधनबाट अध्यक्षका उम्मेदवारले २ सय ६५ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उम्मेदवारले २ सय ५९ मत पाएका छन् । यता एमालेबाट अध्यक्षका उम्मेदवारले २ सय १७ मत ल्याएका छन् भने उपाध्यक्षका उम्मेदवारले १ सय ९९ मत ल्याएका छन् ।

    images
    images

    त्यसैगरी वडा अध्यक्षमा एमालेका उम्मेदवारले २ सय १७ मत, कांग्रेसका उम्मेदवारले १ सय ७० मत पाएका छन् भने माओवादीका उम्मेदवारले १ सय ३९ मत पाएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - २२:१०:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology