शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी २ मा एमालेका षडानन्द खनालको समुह विजयी

गल्छी २ मा एमालेका षडानन्द खनालको समुह विजयी

नागरिक पाटी

१, जेठ २०७९
  • 8.9K
    SHARES
  • गल्छी २ मा एमालेका षडानन्द खनालको समुह विजयी

    धादिङकोे गल्छी गाउँपालिका वडा नं २ मा नेकपा एमालेका उम्मेदवार षडानन्द खनाल प्यानल सहित विजयी भएका छन् । खनालले गठबन्धनको तर्फ बाट एकीकृत समाजबादीका उम्मेदवार रमेश थापालाई १६ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् ।

    images
    images

    खनालले वडाअध्यक्षमा १०४७ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फ बाट एकीकृत समाजबादीका उम्मेदवारले १०३१ मत ल्याएका छन् । खनालले २०७४ सालमा पनि यहि वडाबाट अध्यक्षमा जितेका थिए ।

    वडा नं २ मा गाउँपालिका अध्यक्ष पदमा सुर्य चिन्हको १०३७ , कलम चिन्हको ८९५ र उपाध्यक्ष पदमा सुर्य चिन्हको ११२१ र रुख चिन्हको ८८१ मत प्राप्त भएको छ ।

    यो पनि हेर्नुहोस् ।

    धुनिवेशीमा गठबन्धनको विजयी सुरुवात, वडा अध्यक्षमा मान बहादुर तामाङ विजयी

    धादिङको गल्छिमा एमालेको विजयी सुरुवात, वडा नम्बर १ मा यदुकुमार खतिवडा विजयी

    बेनीघाट रोराङ १ को अध्यक्षमा कांग्रेसका जीवन सिं तामाङ विजयी

    बेलकोटगढीको मेयरमा जगत लामाको अग्रता, वडा नम्बर १ को अध्यक्षमा एमाले विजयी

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - ०९:१३:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology