रुवी भ्याली गाउँपालिका–२ को अध्यक्षमा गठबन्धनबाट नेकपा एकीकृत समाजबादीका रुप घले विजयी भएका छन् । गठबन्धनका तर्फबाट साझा उम्मेदवार एकीकृत समाजबादीका घलेले २७४ मत प्राप्त गरे भने उनको प्रतिद्वन्दीहरु राप्रपाका उम्मेदवारले १४४ र एमालेले ७३ मत पाएको छ ।
यो पनि हेर्नुहोस् ।