शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेत्रावती डबजोङ १ मा काँग्रेसका ठाकुर गुरुङको समुह विजयी

नेत्रावती डबजोङ १ मा काँग्रेसका ठाकुर गुरुङको समुह विजयी

नागरिक पाटी

१, जेठ २०७९
  • 5.8K
    SHARES
  • नेत्रावती डबजोङ १ मा काँग्रेसका ठाकुर गुरुङको समुह विजयी

    धादिङको नेत्रावती डबजोङ गाउपालिका वडा न १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका ठाकुर गुरुङ प्यानल सहित बिजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार चन्द्र बहादुर पल्लि मगरलाई १९२ मतान्तरले पराजित गर्दै काग्रेस गुरुङ बिजयी भएका हुन् ।

    images
    images

    उनले ६०३ मत हासिल गरे भने यसअघि पनि वडा अध्यक्ष रहेका माओवादी केन्द्रका उम्मेदवार चन्द्र पल्लि मगरलले ४११ मत हासिल गरेका छन् । नेपाली काग्रेस बाट महिला सदस्यले ४८३, दलित महिला सदस्यले ५०३,वडा सदस्य १ ले ४६८ र वडा सदस्य २ ले ४६१ मत हासिल गर्दै बिजयी भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - १०:१४:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology