शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा विभिन्न वडाको मतपरिणाम सार्वजनिक, कुन वडामा कसले जित्यो ?

धादिङमा विभिन्न वडाको मतपरिणाम सार्वजनिक, कुन वडामा कसले जित्यो ?

नागरिक पाटी

१, जेठ २०७९
  • 46.8K
    SHARES
  • धादिङमा विभिन्न वडाको मतपरिणाम सार्वजनिक, कुन वडामा कसले जित्यो ?

    धादिङमा ११ वडाको मत परिणाम आएको छ । अहिलेसम्म एमाले, माओवादी र कांग्रेसले ३­/३ वटा वडा जितेका छन् भने एकिकृत समाजवादीले एउटा वडामा जित निकालेको छ । त्यसैगरी राप्रपाले पनि एउटा वडामा जित निकालेको छ ।

    images
    images

    १.नीलकण्ठ नगरपालिका १ माओवादी केन्दका गणेशबहादुर गुरुङ
    २.धुनीबेसी नगरपालिका १ माओवादी केन्द्रका मानबहादुर तामाङ
    ३.रुविभ्याली गाउँपालिका १ नेपाली काँग्रेसका पम्बर तामाङ
    ४.रुविभ्याली गाउँपालिका २ एकीकृत समाजबादीका रुप घले
    ५.खनियाबास गाउँपालिका १ राप्रपाका सोनाम बहादुर तामाङ
    ६.नेत्रावती डबजोङ गाउँपालिका १ नेपाली काँग्रेसका ठाकुर गुरुङ
    ७.ज्वालामुखी गाउँपालिका १ नेकपा एमालेका कृष्ण गिरी
    ८.बेनिघाट रोराङ गाउँपालिका १ नेपाली काँग्रेसका जीवन सिं तामाङ
    ९.बेनिघाट रोराङ गाउँपालिका २ माओवादी केन्द्रका हेमराज भुजेल
    १०.गल्छी गाउँपालिका १ नेकपा एमालेका यदुकुमार खतिवडा
    ११.गल्छी गाउँपालिका २ नेकपा एमालेका षडानन्द खनाल



    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - १०:२९:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology