शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशी ३ को मत परिणाम सार्वजनिक, १४५० मत गणना हुँदा कसको कति ?

धुनिबेशी ३ को मत परिणाम सार्वजनिक, १४५० मत गणना हुँदा कसको कति ?

नागरिक पाटी

१, जेठ २०७९
  • 13.3K
    SHARES
  • धुनिबेशी ३ को मत परिणाम सार्वजनिक, १४५० मत गणना हुँदा कसको कति ?

    धादिङको धुनिबेशी नगरपालिका वडा नं ३ मा प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार १४५० मत गणना गर्दा गठबन्धनतर्फ मेयरका उम्मेदवारलाई ७ सय ९७ एमालेका उम्मेदवारलाई ३ सय ५० मत प्राप्त भएको छ ।

    images
    images

    त्यसैगरी गठबन्धनतर्फ उपमेयरमा ७ सय १४ मत प्राप्त भएको छ भने उपमेयरमा एमालेका उम्मेदवारलाई ३ सय ६५ मत प्राप्त भएको छ । यसैगरी वडा अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई ७ सय ६२ मत प्राप्त भएको छ भने एमालेका उम्मेदवारलाई ३ सय ४२ र स्वतन्त्र उम्मेदवारलाई २ सय ७४ मत प्राप्त भएको छ ।

    यो पनि हेर्नुहोस् ।

    धुनिवेशीमा गठबन्धनको विजयी सुरुवात, वडा अध्यक्षमा मान बहादुर तामाङ विजयी

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - ११:१०:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology