शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेमा एमालेको विजयी सुरुवात, वडा नम्बर १ को अध्यक्षमा श्यामसुन्दर थापाको समुह निर्वाचित

थाक्रेमा एमालेको विजयी सुरुवात, वडा नम्बर १ को अध्यक्षमा श्यामसुन्दर थापाको समुह निर्वाचित

नागरिक पाटी

१, जेठ २०७९
  • 11.3K
    SHARES
  • थाक्रेमा एमालेको विजयी सुरुवात, वडा नम्बर १ को अध्यक्षमा श्यामसुन्दर थापाको समुह निर्वाचित

    धादिङको थाक्रेमा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । वडा नम्बर १ को अध्यक्षमा एमालेका श्याम सुन्दर थापाको समुह निर्वाचित भएको हो । थापाले ६४१ मत सहित विजयी हुँदा वडा अध्यक्षमा काँग्रेसका ईन्द्रबहादुर थापाले ५०१ र नेकपा माओवादीका राजकुमार कमरले ३८० मत ल्याएका छन् ।

    images
    images

    वडा नम्बर १ मा गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवारलाई ७ सय ७२ र एमालेका उम्मेदवारलाई ६ सय ४१ मत खसेको छ । त्यस्तै गठबन्धनतर्फ उपाध्यक्षलाई ७ सय २५ मत र एमालेको उम्मदवारलाई ५ सय ९१ मत खसेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - १३:३१:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology