शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी ३ मा गठबन्धनको तर्फबाट प्रकाश हमालको प्यानल विजयी

धुनिवेशी ३ मा गठबन्धनको तर्फबाट प्रकाश हमालको प्यानल विजयी

नागरिक पाटी

१, जेठ २०७९
  • 15.7K
    SHARES
  • धुनिवेशी ३ मा गठबन्धनको तर्फबाट प्रकाश हमालको प्यानल विजयी

    धादिङको धुनिबेशी नगरपालिका वडा नं ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ मा प्रकाश हमाल विजयी भएका छन् । उनले ९ सय ३५ मत ल्याएर विजयी भएका हुन् ।

    images
    images

    उनका निकटतम प्रतिद्धन्दी बद्री प्रसाद कडेलले ४ सय ७१ मत ल्याएका थिए । त्यस्तै गरी स्वतन्त्र उम्मेदवार कुमार बहादुर तामाङले ३ सय ६५ मत ल्याएका छन् ।

    वडा नम्बर ३ मा गठबन्धनतर्फ मेयरका उम्मेदवारलाई ९ सय ७५ मत प्राप्त भएको छ भने उपप्रमुखमा ८ सय ८७ मत प्राप्त भएको छ । यसैगरी मेयरमा एमालेका उम्मेदवारलाई ४ सय ७३ मत प्राप्त भएको छ भने उपमेयरमा ४ सय ९१ मत प्राप्त भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - १४:२९:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology