शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी ४ को प्रारम्भिक मतपरिणाम सार्वजनिक

धुनिवेशी ४ को प्रारम्भिक मतपरिणाम सार्वजनिक

नागरिक पाटी

१, जेठ २०७९
  • 21.6K
    SHARES
  • धुनिवेशी ४ को प्रारम्भिक मतपरिणाम सार्वजनिक

    धुनिवेशी नगरपालिका वडा नम्बर ४ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । ५०० मत गणना हुँदा नगरप्रमुखका लागि चुनाव चिन्ह सुर्यमा १७९, कलममा २७३, हलोमा १, भालेमा २ र गुलाफमा ४ मत प्राप्त भएको छ । यस्तै उपप्रमुखका लागि चुनाव चिन्ह सुर्यमा १९६, रुखमा १९८ र भालेमा २ मत प्राप्त भएको छ ।

    images
    images

    यस्तै वडा अध्यक्षका लागि चुनाव चिन्ह सुर्यमा १९४, कलममा २७२ र गुलाफको फुलमा १० मत प्राप्त भएको छ ।

    अन्य सदस्यहरुको मत परिणामका लागि तलको तालिका हेर्नुहोस् ।

    Ward_4_1st_Phase-500.jpg

    यो पनि हेर्नुहोस् ।

    धुनिवेशीमा गठबन्धनको विजयी सुरुवात, वडा अध्यक्षमा मान बहादुर तामाङ विजयी

    धुनिवेशी ३ मा गठबन्धनको तर्फबाट प्रकाश हमालको प्यानल विजयी

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - १७:०९:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology