धुनिवेशी नगरपालिका वडा नम्बर ४ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । १००० मत गणना हुँदा नगरप्रमुखका लागि चुनाव चिन्ह सुर्यमा ३७४, कलममा ५२९, हलोमा ४, भालेमा २ र गुलाफमा ८ मत प्राप्त भएको छ । यस्तै उपप्रमुखका लागि चुनाव चिन्ह सुर्यमा ४०२, रुखमा ३९५, हलोमा २ र भालेमा २ मत प्राप्त भएको छ ।
यस्तै वडा अध्यक्षका लागि चुनाव चिन्ह सुर्यमा ४०५, कलममा ५२२, हलोमा ०३ र गुलाफको फुलमा १६ मत प्राप्त भएको छ ।
अन्य सदस्यहरुको मत परिणामका लागि तलको तालिका हेर्नुहोस् ।
