शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी ४ मा गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका उम्मेदवार हरि सुवेदी विजयी

धुनिवेशी ४ मा गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका उम्मेदवार हरि सुवेदी विजयी

नागरिक पाटी

२, जेठ २०७९
  • 16.6K
    SHARES
  • धुनिवेशी ४ मा गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका उम्मेदवार हरि सुवेदी विजयी

    धुनिवेशी वडा नम्बर ४ मा एकिकृत समाजवादीका उम्मेदवार हरि सुवेदी विजयी भएका छन् । उनी ८ सय ३६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी अर्जुन बहादुर सुवेदी (केशव) ६ सय ८९ मत ल्याएर पराजित भएका छन् ।

    images
    images

    वडा नम्बर ४ मा हरि सुवेदीको प्यानल नै विजयी भएको छ । वडा नम्बर ४ को अन्तिम मत परिणाम आउँदा गठबन्धनबाट मेयरका उम्मेदवारलाई ८ सय ६४ मत प्राप्त भएको छ भने उपमेयरमा ६ सय २२ मत प्राप्त भएको छ ।

    यसैगरी एमालेबाट मेयरका उम्मेदवारलाई ६ सय ४५ मत प्राप्त भएको छ भने उपमेयरमा ६ सय ५३ मत प्राप्त भएको छ ।

    Ward_4_Final.jpg

    यो पनि हेर्नुहोस् ।

    धुनिवेशी नगरपालिकामा नगरप्रमुख र उपप्रमुखका उम्मेदवारलाई कति मत ?

    धुनिवेशी ३ मा गठबन्धनको तर्फबाट प्रकाश हमालको प्यानल विजयी

    धुनिवेशी २ मा एकिकृत समाजवादीका उम्मेदवार लक्ष्यजित तामाङ निर्वाचित

    धुनिवेशीमा गठबन्धनको विजयी सुरुवात, वडा अध्यक्षमा मान बहादुर तामाङ विजयी

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - ०२:०९:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology