शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी ९ मा गठबन्धनको तर्फबाट काँग्रेसका माधव सिलवाल निर्वाचित

धुनिवेशी ९ मा गठबन्धनको तर्फबाट काँग्रेसका माधव सिलवाल निर्वाचित

नागरिक पाटी

३, जेठ २०७९
  • 9.5K
    SHARES
  • धुनिवेशी ९ मा गठबन्धनको तर्फबाट काँग्रेसका माधव सिलवाल निर्वाचित

    धुनिवेशी वडा नम्बर ९ मा गठबन्धनको तर्फबाट काँग्रेसका उम्मेदवार माधव सिलवाल निर्वाचित भएका छन् । उनी १ हजार २ सय ७९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका साईला राईले १०७४ मत ल्याएर पराजित भएका छन् ।

    images
    images

    यस्तै राप्रपाका दिनेश पाण्डेले ३६ मत ल्याएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - १९:४६:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology