थाक्रे गाउँपालिका ३ र ४ को वडा अध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । ३ नम्बर वडाको अध्यक्षमा विजय तामाङ १३१४ मत सहित निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिष्पर्धी एमालेका निकेश तामाङले ११६१ मत ल्याए ।
यस्तै ३ नम्बर वडाको अध्यक्षमा माओवादी केन्द्रका आशाराम तामाङले ८०१ मत सहित निर्वाचित भएका छन् । उनको निकटतम प्रतिष्पर्धी एमालेका गणेशमान वाईबाले ७७३ मत ल्याए ।
यो पनि हेर्नुहोस् ।
थाक्रे गाउँपालिका २ को वडा अध्यक्षमा टिकाराम तामाङ निर्वाचित
थाक्रेमा एमालेको विजयी सुरुवात, वडा नम्बर १ को अध्यक्षमा श्यामसुन्दर थापाको समुह निर्वाचित