शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमाले गजुरीका सहइन्चार्ज बस्नेतले दिए राजीनामा (अडियो कुराकानी)

एमाले गजुरीका सहइन्चार्ज बस्नेतले दिए राजीनामा (अडियो कुराकानी)

नागरिक पाटी

४, जेठ २०७९
  • 10.4K
    SHARES
  • एमाले गजुरीका सहइन्चार्ज बस्नेतले दिए राजीनामा (अडियो कुराकानी)

    धादिङको गजुरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित सबै वडामा चुनाव हारेपछि नेकपा एमाले गजुरी गाउँ कमिटिका सहइन्चार्ज योगेन्द्र कुमार बस्नेतले पदबाट राजिनामा दिएका छन् ।

    images
    images

    गत बैशाख ३० गते भएको स्थानिय तह निर्वाचनमा गजुरी गाउपालिकामा पार्टीको तर्फबाट एकजना पनि जनप्रतिनिधि निर्वाचित गराउन नसकेकोले नैतिक हिसावले पनि आफु पदमा बसिरहन उचित नहुने भन्दै बस्नेतले सामाजिक संजाल फेसबुक मार्फत राजिनामा दिएका हुन् । बस्नेत आफैले पनि वडा अध्यक्षमा चुनाव हारेका हुन् ।

    अडियो कुराकानी सुन्नुहोस् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - १८:१९:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology