थाक्रे ६ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका रामेश्वर थापा (प्रेम कुमार) निर्वाचित भएको छन् । उनि १ हजार ३८ मत सहित निर्वाचित भएका हुन् । उनको प्रतिद्वन्दी एमालेका उम्मेदवार केशब प्रसाद पयाकुरेलले ७१९ मत ल्याएका छन् ।
यस्तै सदस्यहरुमा रामशरण खड्का,राजकुमार गुरुङ, विष्णु माया थापा,राधिका सुनुवार निर्वाचित भएका छन् ।