शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे ९ को वडा अध्यक्षमा एमालेका श्यामचन्द्र आचार्यको प्यानल नै निर्वाचित

थाक्रे ९ को वडा अध्यक्षमा एमालेका श्यामचन्द्र आचार्यको प्यानल नै निर्वाचित

नागरिक पाटी

५, जेठ २०७९
  • 11.6K
    SHARES
  • थाक्रे ९ को वडा अध्यक्षमा एमालेका श्यामचन्द्र आचार्यको प्यानल नै निर्वाचित

    थाक्रे ९ को वडा अध्यक्षमा एमालेका श्यामचन्द्र आचार्य निर्वाचित भएका छन् । उनि ८८९ मत सहित निर्वाचित भएका हुन् । उनको प्रतिद्वन्दी माओवादी केन्द्रका रामकृष्ण आचार्यले ४६२ मत ल्याए ।

    images
    images

    यस्तै सदस्यहरुमा एमालेबाटै खिमनाथ कोईराला, प्रकाश भुजेल, सुभद्रा पण्डित र पार्वती सुनार निर्वाचित भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ५, २०७९ बिहिवार - २१:५९:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology