शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे ११ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट काँग्रेसका शुर्दशन पाण्डेको प्यानल निर्वाचित

थाक्रे ११ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट काँग्रेसका शुर्दशन पाण्डेको प्यानल निर्वाचित

नागरिक पाटी

६, जेठ २०७९
  • 7.5K
    SHARES
  • थाक्रे ११ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट काँग्रेसका शुर्दशन पाण्डेको प्यानल निर्वाचित

    थाक्रे ११ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट काँग्रेसका शुर्दशन पाण्डेको प्यानल नै निर्वाचित भएको छ । पाण्डे ९५१ मत सहित निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रवि प्रकाश ओझाले ६८५ मत ल्याए ।

    images
    images

    यस्तै सदस्यहरुमा गठबन्धनको तर्फबाट शिव बहादुर तामाङ, मधु प्रसाद सुवेदी, सेतीमाया तामाङ र तेजमाया रसाईली निर्वाचित भएका छन् ।

    मतगणनामा पालिकाको अध्यक्षमा एमालेका रामकुमार आचार्य १०३५५ मत सहित निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्दी काँग्रेसका राम प्रसाद विडारीले ८११६ मत ल्याए ।

    यस्तै माओवादी केन्द्रका यन्त्रबहादुर थापा ९४३१ मत सहित उपाध्यक्षमा निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्दी एमालेका अम्बिका रुपाखेतीले ९०९१ मत ल्याईन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०७९ शुक्रवार - ०९:१५:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology