शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा बढ्यो कोरोना सँक्रमण, एकैदिन २० हजारभन्दा धेरै सँक्रमित, ४४ जनाको मृत्यु

भारतमा बढ्यो कोरोना सँक्रमण, एकैदिन २० हजारभन्दा धेरै सँक्रमित, ४४ जनाको मृत्यु

नागरिक पाटी

१३, श्रावण २०७९
  • 5.5K
    SHARES
  • भारतमा बढ्यो कोरोना सँक्रमण, एकैदिन २० हजारभन्दा धेरै सँक्रमित, ४४ जनाको मृत्यु

    भारतमा कोरोनाको सङक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा २० हजारभन्दा धेरैमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

    images
    images

    यसअघि लगातार तीन दिनसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा कम रहेको थियो । अहिलेसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ३९ लाख ५९ हजार ३ सय २१ पुगेको छ।

    देशभर १ लाख ४६ हजार ३ सय २३ सक्रिय सङ्क्रमित छन् । कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या अहिलेसम्म ४ करोड ३२ लाख ८६ हजार ७ सय ८७ पुगेको छ। कोरोना सङ्क्रमणबाट पछिल्लो एकैदिनमा ४४ जनाको ज्यान गएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०७९ शुक्रवार - ०९:०६:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology