शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका थप १० जनामा कोरोना सँक्रमण पुष्टि

धादिङका थप १० जनामा कोरोना सँक्रमण पुष्टि

नागरिक पाटी

२३, श्रावण २०७९
  • 3.7K
    SHARES
  • धादिङका थप १० जनामा कोरोना सँक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा धादिङका थप १० जनामा कोरोना सँक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धुनिवेशी नगरपालिकामा ४, ज्वालामुखी गाउँपालिकामा ३ र गँगाजमुना गाउँपालिकामा ३ जना गरि १० जनामा कोरोना सँक्रमण पुष्टि भएको हो ।

    images
    images

    यो सँगै जिल्लाको सक्रिय केश ३७ पुगेको छ । सँक्रमित सबै होम आईसोलेशनमा रहेका छन् । यस्तै सोहि समयमा ५ जना कोरोना सँक्रमणमुक्त भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २३, २०७९ सोमवार - १७:१४:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology