शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मदन पुरस्कारका लागि आठ कृति छनोट

मदन पुरस्कारका लागि आठ कृति छनोट

नागरिक पाटी

२४, श्रावण २०७९
  • 5.4K
    SHARES
  • मदन पुरस्कारका लागि आठ कृति छनोट

    मदन पुरस्कार गुठीले २०७८ सालको मदन पुरस्कारका लागि आठ वटा कृति छनोट गरेको छ । पुरस्कारका लागि विभिन्न स्रष्टाका २९९ कृति प्राप्त भएकोमा छनोट समितिले ८ वटा कृति छनोट गरेको हो ।

    images
    images

    छनोट भएका कृतिमा डा। नवराज लम्सालको ‘अग्नि’, दामोदर पुडासैनीको ‘नीलो बतास’, बसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा। नयनाथ पौडेलको ‘लिच्छिवी लिपि’, प्रा। निलमणि ढुङ्गानाको ‘संस्कृत–नेपाली शव्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्यसुन्दर जोशीको ‘हिति प्रणाली’ रहेका छन् ।

    यी मध्ये एक कृतिलाई उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २४, २०७९ मंगलवार - ११:१९:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology