शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका गायक रिमालको आधुनिक गीत ‘मेरो नजिक’ सार्वजनिक

धादिङका गायक रिमालको आधुनिक गीत ‘मेरो नजिक’ सार्वजनिक

शिवराज आचार्य

७, भाद्र २०७९
  • 7.2K
    SHARES
  • धादिङका गायक रिमालको आधुनिक गीत ‘मेरो नजिक’ सार्वजनिक

    धादिङ । युवा गायक तथा सङ्गीतकार रामकुमार रिमालले नयाँ आधुनिक गीत ‘मेरो नजिक’ रिलिज गरेका छन्। उक्त गीत गायक रिमालको आफ्नै युट्युब च्यानलबाट रिलिज भएको हो।

    images
    images

    आफ्नै शब्द रहेको गीतको सङ्गीत पनि रिमाल आफैँले गरेका छन्। स्वर पनि आफैँले दिएको यस गीतमा सङ्गीत संयोजन सहस शाक्यले गरेका छन् भने मिक्सिङ्ग महेश्वर मान राजभण्डारीले गरेका छन्।

    भर्जिन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएकी उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ। केही समयमै म्युजिक भिडियोसहित यस गीतलाई पुनः दर्शकमाझ ल्याउने उनले बताए।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७९ मंगलवार - १७:२६:४५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology