शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न सर्वोच्चको अल्पकालीन आदेश

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न सर्वोच्चको अल्पकालीन आदेश

नागरिक पाटी

४, कार्तिक २०७९
  • 3.8K
    SHARES
  • नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न सर्वोच्चको अल्पकालीन आदेश

    नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया रोक्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुलाएको थियो । बोर्डले स्टक एक्सचेन्जसहित स्टक ब्रोकरको लाइसेन्स दिने तयारी गरेको थियो ।

    images
    images

    अधिवक्ता दीपकविक्रम मिश्रले नयाँ स्टक एक्सचेन्ज र ब्रोकरको लाइसेन्स रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले तत्काल लाइसेन्स बाँड्ने प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको छ ।

    सर्वोच्चले विपक्षीविरुद्ध कारण देखाउ आदेश र अन्तरिम आदेशको छलफलको लागि उपस्थित आदेश जारी गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ४, २०७९ शुक्रवार - १८:४१:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology