शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमालेको घोषणापत्र सार्वजनिक : न्यूनतम ज्याला २५ हजार (पूर्ण पाठसहित)

एमालेको घोषणापत्र सार्वजनिक : न्यूनतम ज्याला २५ हजार (पूर्ण पाठसहित)

नागरिक पाटी

१५, कार्तिक २०७९
  • 4.3K
    SHARES
  • एमालेको घोषणापत्र सार्वजनिक : न्यूनतम ज्याला २५ हजार (पूर्ण पाठसहित)

    आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

    images
    images

    एमालेले स्वदेशमै युवालाई रोजगारी दिने योजना अघि सारेको छ । चुनावी घोषणापत्रमार्फत् एमालेले पाँच लाख नेपालीलाई रोजगारी दिने र न्यूनतम ज्याला २५ हजार दिने बताएको छ ।

    एमालेले पाँच वर्षमा ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने जनाएको छ। साथै, आर्थिक बृद्धिका आधारमा सबै प्रकारका भत्ता बृद्धि गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

    घोषणापत्रमा २० हजार शब्द रहेका छन् । जसमा अध्यक्ष ओलीले ६ वटा प्रश्न सर्वसाधारणलाई सोधेका छन् भने पार्टीको चुनाव चिन्हमा किन भोट हाल्ने, अरुलाई किन नहाल्ने भन्ने प्रस्ट्याउन खोजिएको छ । घोषणापत्रमा सुशासन, विकास, समृद्धि र स्वाधीनता चार संकल्प व्यक्त गरिएको छ ।

    घोषणापत्र पढ्नको लागि यहाँ क्लिक गर्नुहोस्

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १५, २०७९ मंगलवार - १८:४४:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology