शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२२, कार्तिक २०७९
  • 3.0K
    SHARES
  • नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार १५० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको हो।

    images
    images

    पछिल्लो २४ घण्टामा १४ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। सङ्क्रमितको मृत्युदर शून्य छ भने ६६ हजार १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७२ छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २२, २०७९ मंगलवार - १६:५१:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology