नेकपा एमालेले नेत्रराज पौडेललाई कारवाही गरेको छ । एमालेको बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेद्धारा हस्ताक्षर गरिएको पत्र अनुसार पौडेललाई प्रदेश सँगठन कमिटी र पार्टी सदस्यबाट निष्काशन गरिएको जनाईएको छ । नेकपा एमालेको प्रदेश सभा सदस्यका आधिकारिक उम्मेदवार रमेश आचार्य हुँदा-हुँदै बागी उम्मेदवार दिएको र पटक पटक सम्झाउँदा पनि फिर्ता नलिएकोले कारवाही गरिएको पत्रमा उल्लेख छ ।
यस्तो छ पत्र
