शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ १ (२) : माओवादी केन्द्रका जम्कट्टेलको अग्रता कायमै

धादिङ १ (२) : माओवादी केन्द्रका जम्कट्टेलको अग्रता कायमै

आशिष ठकुरी

८, मंसिर २०७९
  • 5.7K
    SHARES
  • धादिङ १ (२) : माओवादी केन्द्रका जम्कट्टेलको अग्रता कायमै

    धादिङको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा २ को मतगणना जारी छ । जारी मतगणना अनुसार गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका माओवादी केन्द्रका शालिकराम जम्कट्टेल ४४७९ मत सहित अगाडी छन् ।

    images
    images

    गजुरी र सिद्धलेकको सम्पुर्ण मतगणना सकिएर बेनिघाट रोराङको मत गणना भईरहेको छ । २ वटा पालिका र बेनिघाट रोराङको वडा नम्बर १ र १० को मतगणना सकिँदा जम्कट्टेलले १३५२४ मत प्राप्त गरेका छन् । यस्तै एमालेका गजेन्द्र थपलियाले ९०४५ मत प्राप्त गरेका छन् । अन्य दल तथा स्वतन्त्र उम्मेदवारले १८७५ मत प्राप्त गरेका छन् । २५१९० मत गणना हुँदा ७४६ मत बदर भएको छ ।

    अब यो क्षेत्र अन्तर्गत बेनिघाट रोराङको ८ वटा वडाको मतगणना हुन बाँकी छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - ०९:२९:१२ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology