शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुर १ को प्रदेश सभा १ मा प्रेमबहादुर पुलामी निर्वाचित

मकवानपुर १ को प्रदेश सभा १ मा प्रेमबहादुर पुलामी निर्वाचित

नागरिक पाटी

८, मंसिर २०७९
  • 3.3K
    SHARES
  • मकवानपुर १ को प्रदेश सभा १ मा प्रेमबहादुर पुलामी निर्वाचित

    मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेश सभा १ मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी छिन्तु निर्वाचित भएका छन् ।

    images
    images

    पुलामी ४ हजार २८७ मत अन्तरका साथ निर्वाचित भएका हुन् । उनले १९ हजार ७ सय १९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका कमल विष्टले १५ हजार ३३२ मत प्राप्त गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - १२:२६:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology